Featured Post

खै त आमालाइ के दिन सक्यौ | अविशेक श्रेष्ठ

खै त आमालाइ के दिन सक्यौ | मुटु छुने कथा | अविशेक श्रेष्ठ |  खै त आमालाई के दिन सक्यौ ?"                बच्चाहरुको प्यारो शब्द ...

Featured Posts

Random Posts

Sunday, January 29, 2017

अशिम त्रिपाठी "उदाश" र मिना मगर बिच गरिएको मुक्तक दोहोरीका केही अंशहरु।।।

No comments :

 मुक्तक दोहोरी

१.
अाउदै छु म तिम्रो बस्ति कुरी बस कंलकीमा
 भेटिएन तिम्लाई अस्ति कुरी बस कंलकीमा 
अहिले सम्म देखेको छैन मैले तिमिलाई, 
मान्छे तिमी छाै कस्ति कुरि बस कंलकीमा 
 = असिम त्रिपाठी "उदाश" 

 २.
कुरी बस्छु तिमीलाई अाउछाै भने तिमी
 मेरा लागि हर खुसि लेराउछाै भने तिमी
 यी अाँ खा मेरा तिम्रै बाटो हेर्छन,,,, 
पर्खि बस्छाै सुखहरु छाउछाै भने तिमी
  = मिना मगर 

३.
खुसि लिएर अाउछ भेट्न उदाशले
 हरेक मनका बहहरु मेट्न उदाशले
  तिमी र म समीप हुदा अाखा तर्नेहरु,
 अाउछ डाडा काटि लखेट्न उदाशले
 =अशिम त्रिपाठी "उदाश" 

४.
अाउछाै त थाहा छ कहिले अाउछाै भन
तिम्लाई भेट्ने चाहा छ कहिले अाउछाै भन
 हेर्दा हेर्दा तिम्रा बाटो थाकि सके अाँखा,
 देखिएन काहा छ कहिले अाउछोै भन
 = मिना मगर 

५.
अाउदा प्यारी सिन्दुर लिएर अाउछु
अाफन्तलाई निम्तो दिएर अाउछु 
भोलि त तिम्रै घरको अागनिमा हुन्छु, 
अनि दुई मुटुलाई सिएर अाउछु
 =अशिम त्रिपाठी "उदाश" 

६.
 तिम्रै हातको सिन्दुर लाउछु पियारा
 तिम्रै माया मनमा सजाउछु पियारा
जिन्दगिको सबै कुरा तिम्लाई ठानी,
 तिम्रो घरमा मेरो पाउ टेकाउछु पियारा
 =मिना मगर

७.
 सँगै भएपछि हाम्रो बच्चा हुनेछ  
जोडिएर सम्बन्ध सच्चा हुनेछ  
यदि बालबच्चा संस्कार बिहिन भए
, हामी दुबै फेरि नै लज्जा हुनेछ 
 =अशिम त्रिपाठी "उदाश"

८.
 दुबै मिलि खुसि मनाउला पियारा 
तिमी बाहिर म भान्सा समाउला पियारा
 छोरा छोरी खुशी बनाउदै हामिहरु, 
दुनिँया सँगै सँगै रमाउला पियारा 
 =मिना मगर

No comments :

Post a Comment