Featured Post

खै त आमालाइ के दिन सक्यौ | अविशेक श्रेष्ठ

खै त आमालाइ के दिन सक्यौ | मुटु छुने कथा | अविशेक श्रेष्ठ |  खै त आमालाई के दिन सक्यौ ?"                बच्चाहरुको प्यारो शब्द ...

Featured Posts

Random Posts

Thursday, March 23, 2017

सुत्र कथा : विद्यार्थी

No comments :
 

सुत्र कथा : विद्यार्थी
अविशेक श्रेष्ठ वियोगी ‌
कपाल खैरो पारेको कानमा मुन्द्रा लगाएको केटो हातमा चुरोट लिएर टेप्पो चढ्न लाग्यो । टेम्पो ड्राइभरले गाडी भित्र चुरोट नखाउ भनेपछि चुरोट फ्याक्यो । टेम्पोमा चढेपछी मुखमा गुटखा चपाउदै पिच्च थुक्दै बसिरह्यो । गन्तव्यमा पुगेपछि भाडा तिर्ने बेलामा  विद्यार्थी कार्ड देखाउदै केटो बोल्यो "दाजु भाडा कति हो कार्ड छ । "

No comments :

Post a Comment