Featured Post

खै त आमालाइ के दिन सक्यौ | अविशेक श्रेष्ठ

खै त आमालाइ के दिन सक्यौ | मुटु छुने कथा | अविशेक श्रेष्ठ |  खै त आमालाई के दिन सक्यौ ?"                बच्चाहरुको प्यारो शब्द ...

Featured Posts

Random Posts

Tuesday, January 31, 2017

यसरी पाेख्दै छन मुक्तककार एवम् गजलकार राजन कार्की मनकाे भावना

No comments :


राजन कार्की
मोरङ हरैचा
हाल मलेसिया
गजल तस्बिर एकनासले हेरिरहन्छ कस्तो अचम्म ऐनाले छिनमै रुप फेरिरहन्छ कस्तो अचम्म . चोर्नेहरु पल्लो डाँडालाई उछिनेर भागिसके सुरक्षागार्ड भने गेट घेरिरहन्छ कस्तो अचम्म . आफ्नो भाग्य यति भनेर हातै नभएको मान्छे तस्बिर बनाएर हात केरिरहन्छ कस्तो अचम्म . देश बनाउँछु भनेर सपना देखाउने पनि आज बिदेशीले अर्हाएको टेरिरहन्छ कस्तो अचम्म राजन कार्की मोरङ हरैचा हाल_मलेसिया

No comments :

Post a Comment