Featured Post

खै त आमालाइ के दिन सक्यौ | अविशेक श्रेष्ठ

खै त आमालाइ के दिन सक्यौ | मुटु छुने कथा | अविशेक श्रेष्ठ |  खै त आमालाई के दिन सक्यौ ?"                बच्चाहरुको प्यारो शब्द ...

Featured Posts

Random Posts

Sunday, January 29, 2017

यूवा गजलकार प्रदीप पोखरेलका मनछुने गजलहरू

No comments :




प्रदीप पोखरेल
गजल उस्लाइ बाडुल्की कसैले सम्झियो आयो, उस्को त सम्झिने कोहि थियो आयो, ,, मनको कुरा भन्छु भनेरै भेट्यो उनिसङ्ग, बस्! भेट्यो एक कप चिया पियो आयो, ,,, छोराको दिनाचर्या यसैगरी बितेको छ, दिनभर कता कता बरालियो आयो, ,,, उ कुरौटे हो कुरा काटिरहन्छ सधै भरी, आज पनि कस्लाइ के भन्दियो आयो, ,,, बा अब म मेरै देश बनाउछु भनेर आज, परदेश गएको छोरा फर्कियो आयो, प्रदीप पोखरेल धादिङ

No comments :

Post a Comment