Featured Post

खै त आमालाइ के दिन सक्यौ | अविशेक श्रेष्ठ

खै त आमालाइ के दिन सक्यौ | मुटु छुने कथा | अविशेक श्रेष्ठ |  खै त आमालाई के दिन सक्यौ ?"                बच्चाहरुको प्यारो शब्द ...

Featured Posts

Random Posts

Sunday, January 29, 2017

युवा गजलकार सरोज पाठककाे गजल

No comments :


 -सरोज पाठक ज्यामरुङ-६,धादिङ हाल चितवन ।
गजल ल!के सुन्छौ भन प्रीया जीवन,छुरामा छ यो आफ्नै भन्ने मान्छे त पराइ,चुरामा छ ।। के-के भयो बिपनामा सोच्न सम्म पाको हैन था छ?जरुर मेरा लाखौ सपना,अधुरामा छ ।। अब म आफ्नो खुसी खोज्न सक्ने भा छु कदापी!!नसोच अझै मेरो उमेर,भुरामा छ ।। चिल्लो चाप्लो अब घसी राख्नु हुन्न तिम्ले जे देखे यि नयनले सब विश्वास,कुरामा छ ।। उहिल्यै कंशले हत्या गर्न लाथ्यो भन्छन नि के तिमी अझै भन्छौ त कृष्ण,मथुरामा छ ??

No comments :

Post a Comment